पूँजी बजार « Eglish Khabarhub

हिमालयन डिष्टिलरीको नाफा ६३.५१ प्रतिशतले घट्यो

काठमाडौं । हिमालयन डिष्टिलरी कम्पनीको नाफा ६३.५१ प्रतिशतले घटेर २१ करोड ४ लाख १६ हजार रुपैयाँमा सिमित भएको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा ५७ करोड ६६ लाख ८८ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा कम्पनीको सञ्चालन आम्दानी पनि घटेको छ । जसको असर नाफामा परेको छ । सञ्चालन नाफा ३९.५५ प्रतिशतले…