पूँजी बजार « Eglish Khabarhub

सेयर बजार २००० बिन्दु वरिपरि घुमेको वर्ष

काठमाडौं । २०८० साल सेयर बजारका लागि धेरै उल्लेख्य सुधारको वर्ष भने देखिएन । यो वर्ष बजार ९४.०२ अंकले मात्रै बढ्यो । २०८० सालको वैशाख ३ गते पहिलो कारोबार १९३१.६८ बाट सुरु भएको बजार चैत २८ गते २०२५.७० बिन्दुमा बन्द भयो । यो वर्ष बजार १८ बिन्दुबाट तल पनि झरेन भने २२ सयको बिन्दु पनि…