पूँजी बजार « Eglish Khabarhub

सेयर बजारमा सामान्य गिरावट, यी हुन कमाउने र गुमाउने कम्पनी

काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । बजार मापन गर्ने सूचक १.८५ अंकले घटेर परिसूचक २०१०.२१ बिन्दु कायम भएको छ । कारोबारमा ३१२ कम्पनीको ६१ लाख ३१ हजार ६२१ कित्ता सेयर २ अर्ब २९ करोड १६ लाख ४५ हजार ५८५ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा १०९ कम्पनीको सेयर बढेको छ भने…