काठमाडौं । निजामती कर्मचारीले अब सेयर किन्न पाउने भएका छन् । सोमबार संघीय संसदको प्रतिनिधि सभामा दर्ता भएको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा र्कचारीले सेयर कारोबार गर्न पाउने व्यवस्था गरिएको छ । विद्येयकको परिच्छेद ९, दफा ८१ मा कम्पनी स्थापना वा सञ्चालन गर्न वा व्यापार व्यवसाय गर्न…