काठमाडौं । सर्वोत्तम सिमेन्ट कम्पनीको साधारण सेयर (आईपीओ)मा १५ अर्ब ४१ करोड १० लाख ९० हजार ४४७ रुपैयाँको आवेदन परेको छ । सीडीएससीका अनुसार ७ लाख ९९ हजार ९६२ जना आवेदकले ४ करोड २७ लाख १ हजार ८३० कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीले बुक बिल्डिङमार्फत सर्वसाधारणलाई फागुन १३ देखि २७ लाख ७६ हजार…