काठमाडौं । नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा आवेदन दिएका १९ जनाबाट ५ जनाको नाम तयार भएको छ । अध्यक्षका लागि आवेदन दिएका १९ जनामध्येबाट ५ जनाको नाम तयार पारिएको अर्थमन्त्रालय स्रोतको भनाइ छ । स्रोतका अनुसार ५ जनामा बोर्डका कार्यकारी निर्देशक डा नवराज अधिकारी, अर्का कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, तत्कालिन बिमा समितिका अध्यक्ष चिरञ्जीवी…