छिपछिपेसहित ३ सहकारीको पैसा सांसदको रिसोर्टदेखि मिटर ब्याज र फेक लगानीसम्म

काठमाडौं । छिपछिपे उपभोक्ता सहकारी संस्थाका तत्कालीन अध्यक्ष हालका कार्यालय प्रमुख योगेन्द्र पाण्डेले विभिन्न व्यक्तिको काल्पनिक खाता खडा गरी ऋण लगानी गरेको खुलेको छ । सहकारीको पैसा राप्रपाकी सांसद गीता बस्नेतको रिसोर्टदेखि मिटरब्याजमा समेत लगानी गर्ने गरेको पाइएको छ । सहकारीबाट सयकडा २ रुपैयाँ तथा २४ प्रतिशत ब्याजमा पैसा ऋण लगानी हुने गरेको थियो ।…