काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौंको लाजिम्पाटमा रहेको एस एम डेन्टल एण्ड स्किन केयरबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले एस एम डेन्टल एण्ड स्किन केयरमा २५ प्रतिशतसम्म छुट पाउने बैंकको विज्ञप्तिमा उल्लेख छ । डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन…