काठमाडौं । कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेसँगै सरकारले त्रिभुवन विमानस्थललाई ट्रान्जिट बनाउने यात्रुलाई बुधबार राति १२ बजेदेखि रोक्ने भएको छ । विमानस्थललाई ट्रान्जिटको रुपमा प्रयोग गरी अनय गन्तव्यतर्फ यात्रा गर्नका लागि वैशाख १५ गते राति १२ बजेदेखि रोक लगाउने अध्यागमन विभागले जानकारी दिएको छ । सबै विदेशबाट नेपाललाई अन्तिम गन्तव्य स्थल बनाइ आगमन गर्न र…