निषेधाज्ञा शुरु हुनुअघि बजारमा किनमेल गर्नेको भिड

काठमाडौं । बिहीबार विहानैदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुने भएपछि बजारमा किनमेल गर्नेको भिड बढेको छ । सोमबार राति आधिकारिक निर्णय आएपछि मंगलबार साँझ राजधानीका बजारमा किनमेलको भिड बढेको हो ।  न्यूरोड, असनसहितभाटभटेनी र बिगमार्ट जस्ता डिपार्टमेन्टल स्टोरमा समेत भिड बढेको छ । बालाजुस्थित डिपार्टमेन्टल स्टोरमा मानिसहरु लाइनमा पालो कुरेर किनमेल गरिरहेका छन् । शुरुमा…