काठमाडौं । १२औं राष्ट्रिय जनगणना पूर्वनिर्धारित कार्यतालिका अनुसार नै सञ्चालयन गर्न दिन गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । कोरोना भाइरस महामारी तथा रोकथाम नियन्त्रणका लागि सरकारले लकडाउन जारी गर्ने तथा आवत–जावतमा रोक लगाइरहेको अवस्थामा जनगणनाको कामलाई भने निरन्तरता दिने गृहले मंगलबार निर्देशन दिएको हो । सबै जिल्ला प्रशासन कार्यालयलाई जनगणनाको कार्यलाई स्वास्थ्य…