काठमाडौं । चेक अनादर अर्थात् चेक बाउन्स भएर अदालत पुगेका साढे ४ हजार मुद्दाको मिलापत्र हुने भएको छ । हालसम्म बैंक तथा वित्तीय संस्थाले दायर गरेका मुद्दा नै ४ हजार २ सय २० वटा अदालती प्रक्रियामा अड्किएर बसेका छन् । जसमध्ये चेक बाउन्सका मुद्दालाई छुट्याएर आपसी मिलापत्र गर्न सकिने निर्देशन २०७७ चैत २६ गते महान्यायाधीवक्ता…