काठमाडौं । उदयपुर सिमेन्टको महाप्रबन्धकमा नियुक्त भएको १०० दिन पूरा भएको अवसरमा गोपीकृष्ण न्यौपानेले अल्पकालिन र दीर्घकालीन योजना सार्वजनिक गरेका छन् । गत माघ १ गते नियुक्त भएका न्यौपानेले आफू नियुक्त भएपछि गरेका मुख्य काम तथा योजना सार्वजनिक गरेका हुन् । न्यौपानेले अल्पकालिन योजना अन्तर्गत किल्न शेल्ल १९.८ मिटर चेञ्जका लागि प्राविधिक अनुसन्धान सम्पन्न भई…