हवाई उडानमा कोरोनाको न्यून असर, शुक्रबार लकडाउनपछिकै सबैभन्दा धेरै उडान र अवतरण

काठमाडौं । कोरोना महामारीपछि खुलेको हवाई उडानमा शुक्रबार सबैभन्दा बढी ‘फ्लाइट सेड्युल’ भएका छन् । विमानस्थलका अनुसार शुक्रबार २९० वटा फ्लाइट सेड्युलमा छन् । त्रिभुवन विमानस्थलका अनुसार शुक्रबार आन्तरिक उडानतर्फ १२४ वटा डिपार्टचर र १२४ वटा अवतरणका लागि सेड्युल छन् । त्यसैगरी अन्तर्राष्ट्रिय उडानतर्फ भने २१÷२१ वटा उडानहरु डिपार्चर र अराइभलका लागि सेड्युल छन् ।…