कोरोनापछिको उडानः बुध्द एयर एक्लैले बोक्यो १० लाख यात्रु

काठमाडौं । कोरोना महामारीका कारण बन्द भएको आन्तरिक हवाई उडान अहिले तंग्रिन थालेको छ । विश्वव्यापीरुपमा हवाई उडानमा असर परिरहेको भए पनि नेपालमा भने आन्तरिक उडानतर्फ यात्रुको चाप उच्च हुन थालेको छ । विमान कम्पनीहरुले विमान खरिद गर्नेदेखि थप गन्तव्यहरु धमाधम थपिरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार मार्च महिनामा सबैभन्दा धेरै यात्रुले आन्तरिक उडानबाट…