काठमाडौं । कोरोना महामारीका कारण अतिप्रभावित क्षेत्रमध्ये होटल क्षेत्र पनि एक हो । गत वर्ष चैत ११ गतेदेखि शुरु भएको लकडाउन ५ महिनामा खुले पनि कैयन होटलहरु अझैसम्म पनि खुल्न सकेका छैनन् । साथै कैयन होटलहरु अहिले खुल्ने हुन् निश्चित छैन । अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित हुँदा शुरुमा विदेशी पर्यटक आउन सकेनन भने अहिले पनि…