सेयर धितोमा कुन बैंकले कति ब्याजदरमा कर्जा दिन्छन् ? (सूचीसहित)

काठमाडौं । पछिल्लो समय सेयर बजारमा बैंक तथा वित्त कम्पनीहरुको कर्जा लिएर नै लगानी गर्ने क्रम बढेको छ । गत असार यता फागुन मसान्तसम्म नै सेयर धितो कर्जा करिब ५० प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । गत असार मसान्तसम्म बैंक तथा वित्त कम्पनीबाट कुल ५७ अर्ब ६० करोड १० लाख रुपैयाँ सेयर धितोमा कर्जा…