काठमाडौं । नेपाल राष्ट्र बैंकले बेलायतबाट पौने १४ करोड रुपैयाँको नोट परिक्षण गर्ने विदेशी मेशिन भित्र्याउने भएको छ । केन्द्रीय बैंकले आशय पत्र जारी गर्दै बेलायतको प्रोसेसिङ सोलुसन लिमिटेड कम्पनीबाट ११ लाख ५७ हजार २९९ अमेरिकी डलरमा सो मेशिन भित्र्याउन लागेको जनाएको छ । उक्त मेसिनले नक्कली नोट, चलनचल्तीका नोट र भुक्रो जलन योग्य नोट…