काठमाडौं । बीमा समितिले नेपाल लाइफ इन्स्योरेन्सको ‘स्टक स्प्लिट’ को आवेदन अस्वीकार गरेको छ । समितिले नेपालमा हालसम्म स्टक स्प्लिटको मापदण्ड तथा नीति नियमन नभएको भन्र्दै कम्पनीको आवेदन फिर्ता गरेको हो । कम्पनील प्रतिकित्ता १०० रुपैयाँ मूल्यको सेयर खण्डिकरण गरेर ५० रुपैयाँ प्रतिकित्ता र एक कित्ता सेयरको संख्यालाई २ बनाउन खोजेको थियो । जसका लागि…