काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कायम भएको सुनको मूल्य मंगलबार ३ सय रुपैयाँले बढेर ८७ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, सोमबार तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ७ सय…