बर्डफ्लु लागेर नष्ट गरिएका पंक्षी र दानाको किसानले क्षतिपूर्ती पाउने

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले बर्डफ्लूपीडित किसानलाई क्षतिपूर्ति दिने भएको छ । पछिल्लो समय विभिन्न स्थानमा देखिएको बर्डफ्लूपीडित किसानलाई क्षतिपूर्ति दिने भएको हो । विभिन्न स्थानमा देखा परेको बर्डफ्लूपीडित किसानका लागि नष्ट गरिएको पशुपंक्षी न्छी तथा दानाको आधारमा क्षतिपूर्ति रकम वितरण हुने कार्य अगाडि बढेको मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले जानकारी दिए । ‘विभिन्न…