सगरमाथा आरोहणका लागि १३८ सहित २१७ जनाले लिए अनुमति, १९ करोड राजस्व संकलन

काठमाडौं । कोरोना महामारीपछि थलिएको पर्यटन क्षेत्रमा सकारात्मक संकेत देखिएको छ । जारी सिजनमा विदेशी पर्यटकको संख्या न्यून भए पछि हिमाल आरोहणका लागि भने जारी सिजनमा मात्रै २१७ जनाले अनुमति लिएका छन् । सगरमाथा, अन्नपूर्ण, धौगालागिरि, नेप्से, मनास्लु, लोत्से, टुकुचे र पुमोरी हिमाल आरोहणका लागि विभिन्न २७ वटा समूहले पर्यटन विभागबाट अनुमति लिएका छन् ।…