दुई युवाको विश्व भ्रमण गराउने स्टार्टअपः ५ महिनामै करोडौं आम्दानी, यस्तो छ रामकहानी

काठमाडौं । नेपाल आफैंमा पर्यटन तथा पर्यटकीय क्षेत्रको रुपमा स्थापित छ । कोरोनाका कारण अस्तव्यस्त भएको पर्यटन उद्योग क्रमशः सुधार हुने अपेक्षा रहेको भएपनि पुनः कोरोनाको दोस्रो लहर शुरु भएका कारण समस्या अझै लामो समयसम्म कायम रहने देखिएको छ । पर्यटन क्षेत्रलाई नयाँ आधारमा अगाडि बढाउनुपर्ने आवाज पनि उठीरहेको छ । यसलाई प्रविधिसँग जोडेर अगाडि…