मूल्यवृद्धि २.७० प्रतिशतमा सीमित, निर्माण सामग्रीको थोक मूल्यवृद्धि ६.२५ प्रतिशत

काठमाडौं । चालु आवको माघ महिनामा उपभोक्ता मुद्रास्फिती २.७० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.८७ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.०२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.४४ प्रतिशत रहेको छ । २०७६ माघको तुलनामा २०७७ माघमा फलफूल, घ्यू तथा तेल, दाल…