वीरगंज उद्योग वाणिज्य संघको अध्यक्षमा सुबोधकुमार गुप्ता सर्वसम्मत अध्यक्ष चयन

वीरगन्ज । वीरगंज उद्योग वाणिज्य संघको अध्यक्षमा सुबोध कुमार गुप्ता चुनिएका छन् । गुप्ता सर्वसम्मत रुपमा अध्यक्ष चुनिएका हुन् । उनी यसअघि संघको बरिष्ठ उपाध्यक्ष थिए । गुप्ता उद्योग वाणिज्य महासंघमा कार्यकारिणी सदस्य समेत हुन् । वीरगंज उद्योग वाणिज्य संघको ४५ औं साधारणसभाले गुप्ताको नेतृत्वमा नयाँ कार्यकासमिति चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा अनिलकुमार अग्रवाल(पाटवारी),…