नक्कली विल बनाएर राजस्व छली गर्ने ३ जनाविरुद्ध करिब २ करोड बिगो माग गर्दै मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली बिल बनाएर राजस्व ठगी गर्ने ३ जनाविरुद्ध १ करोड ८९ लाख २७ हजार ११२ रुपैयाँको बिगो दावीसहित उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ । विभागले भरतपुर महानगरपालिका वडा नम्बर २ स्थित सन्तोषी÷लोहनी जेभी, सन्तोषी निर्माण सेवा प्रालिका सञ्चालक, प्रबन्ध निर्देशक तथा पार्टनर र मुख्य कारोबारी केशवराज…