काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव र आफूबीच एक अर्काप्रतिको विश्वास १० वर्ष अगाडिदेखि कै भएको बताए । भूमिगत जीवन बिताइरहेका विप्लव शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक भए । सोही कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले १० वर्ष अघि नै आफूहरुले घण्टौ राजनीतिक विषयमा कुरा गरेको स्मरण समेत गरे ।…