काठमाडौं । कोभिड-१९ महामारीको समयमा निरन्तर उकालो लागेको सुनको मूल्य अहिले निरन्तर ओरालो लागेको छ । कोरोनाको समयमै इतिहास रेकर्ड कायम गर्न सफल भएको सुनको मूल्य कोरोना भ्याक्सिनको सफल परीक्षण भएसँगै निरन्तर ओरालो लागेको हो । निरन्तर ओरोलो लागेको सुनले ८ महिनापछि सोही मूल्य कायम गरेको छ । बजारमा सुनको मूल्य ओरोलो लागेसँगै बजारमा भने…