काठमाडौं । पूर्वराजा बिरेन्द्र शाहको सम्पत्ति संरक्षण गर्न गठन गरिएको नेपाल ट्रष्ट अब सेयर बजारको नयाँ खेलाडी बन्ने भएको छ । २०६४ सालमा स्थापना भएको ट्रष्टले हालैमात्र बैंक तथा वित्तीय संस्था एवं नेप्सेमा सूचिकृत कम्पनीहरुको सेयरमा लगानी गर्ने निर्णय गरेको छ । ट्रष्टको यही माघ ११ गते बसेको सञ्चालक समितिको ७४औं बैठकले यस्तो निर्णय गरेको…