सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढ्यो

काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँमा कायम भएको सुनको मूल्य आइतबार बढेर ९० हजार ६ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १५० रुपैयाँ कायम भएको छ । साथै, चाँदीको मूल्य…