१७ बैंक-वित्त कम्पनीबाट ३.८८% ब्याजदरमा सरकारले लियो १० अर्ब ऋण, कुनबाट कति ?

काठमाडौं । सरकारले राष्ट्र बैंकमार्फत् १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको छ । राष्ट्र बैंकले माघ १३ गते १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्काशन गरेको थियो । ‘विकास ऋणपत्र २०८४ ‘ङ’ नामक सो ऋणपत्रमा ५० वटा बैंक तथा वित्त संस्था र बीमा कम्पनीले ७१ अर्ब २८ करोड ५० लाख रुपैयाँ बराबर ३ सय १७…