काठमाडौं । आगामी बैशाख १७ र २७ गते गरी दुई चरणमा निर्वाचन गर्ने सरकारको घोषणासँगै निर्वाचन आयोग त्यसैको तयारीमा जुटेको छ । यसका लागि अहिले कति बजेट लाग्छ भन्नेमा आयोगले तयारी शुरु गरेको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार अहिले बजेट निर्माणको तयारीसँगै अर्थमन्त्रालयसँग पनि छलफल अगाडि बढाइएको छ । ‘आयोगको अनुमान ८…