काठमाडौं । २०७५ पुस ४ गते कतारको दोहा बैंकले नेपालमा प्रतिनिधि कार्यालय खोल्यो । उक्त कार्यालयको उदघाटन राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले गरेका थिए । उदघाटन समारोहमा दोहा बैंकका प्रतिनिधिहरुले सम्भाव्यता अध्ययन गरेर नेपालमा शाखा नै खोल्न तयारी भइरहेको बताएका थिए । तर दोहा बैंकले अहिलेसम्म शाखा कार्यालय खोलेको छैन । विश्व व्यापार संगठनको…