सुनको मूल्य प्रतितोला ४ सयले बढ्यो

काठमाडौं । बिहीबार प्रतितोला ८ सय रुपैयाँले घटेको सुनको मूल्य  शुक्रबार ४ सय रुपैयाँले बढेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ कायम भएकोमा शुक्रबार बढेर ९२ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, तेजावी सुनको प्रति तोलाको मूल्य ९२ हजार रुपैयाँ रहेको…