काठमाडौं । कोरोनाले प्रभावित अर्थतन्त्र चलायमान हुन थालेको छ । बैंकहरुको कर्जा विस्तारले अर्थतन्त्र चलयामान भएको संकेत गर्छ । पुस महिनाको दई हप्तामै वाणिज्य बैंकहरुले ३८ अर्ब रुपैयाँले कर्जा बढाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार पुस ३ गते बैंकहरुको कर्जा ३१ खर्ब २३ अर्ब रुपैयाँ थियो भने पुस १० गते ३१ खर्ब ४० अर्ब…