प्रतिनिधिसभा बिघटनको मुद्दाको अर्को सुनुवाई पुस २९ गते

काठमाडौं । प्रतिनिधिसभा बिघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा सुनुवाई निरन्तर हुने भएको छ । बुधबार संवैधानिक इजालसले अर्को सुनुवाई पुस २९ गतेका लागि तोकेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर तथा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासले अर्को बुधबारका लागि सुनुवाईको मिति तोकेको हो । बुधबार अधिवक्ताहरुले बृहद् पूर्ण…