७ अर्ब डलर फ्रिज गरेपछि इरानले कब्जामा लियो दक्षिण कोरियाको पानीजहाज

एजेन्सी । अन्तर्राष्ट्रिय शक्ति संघर्ष नयाँ चरणमा प्रवेश गरेको छ । इरानको सरकारी सेनाले दक्षिण कोरियाको एक पानीजहाज नियन्त्रणमा लिएको खबर सार्वजनिक भएको छ । इरानी समाचार एजेन्सीले इरानको रिभोलुसनरी गार्ड्सले दक्षिण कोरियाको एउटा ट्यांकरलाई कब्जामा लिएको समाचार सार्वजनिक गरेको छ । समाचारमा जनाइए अनुसार चालक दलका २० सदस्यलाई समेत पक्राउ गरिएको छ । अमेरिकी…