३ दिनमा ३ लाख ६७ हजार जरिवाना

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ दिनमा ३ लाख ६७ हजार जरिवाना गरेको छ । विभागले दैनिकरुपमा गर्दै आएको बजार अनुगमनबाट सो जरिवाना गरेको हो । विभागले हरेक दिन करिब ६÷७ जना व्यवसायीलाई सरकारले तोकेको ऐन विपरीत व्यापार गर्दै आएकाले कारावाहीको दायरामा ल्याई जरिवाना गर्दै आएका छन् । साथै, म्याद गुजे्रको र…