कृषिमन्त्रालयलाई चिन्ताः कोरोनाले गर्दा तालिम पनि गर्न पाइएन

काठमाडौं । कृषि तथा पशुपन्छि विकास मन्त्रालयले चालु आर्थिक वर्षमा गर्नुपर्ने महत्वपूर्ण कामलाई कोरोनाको बाहना बनाएर रोकेको छ । चालु आर्थिक वर्षको पहिलो ४ महिनाका लागि गर्नैपर्ने १३ वटा काम छुट्याएको भए पनि कोरोनालाई देखाउँदै उक्त काम हुन नसकेको देखिएको छ । मन्त्रालयले समग्र देशको कृषि उत्पादनमा सुधार ल्याउने कार्यक्रम, चर्चामा आउने खालका कार्यक्रम राखेपनि…