राजस्व छल्ने ५ कम्पनीका संचालकलाई १९ करोड ९६ लाख बिगो कायम राखेर मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले कर छलीको आरोपमा विभिन्न कम्पनी सञ्चालक र कारोवारीसहित ५ जनाविरुद्ध मुद्दा चलाएको छ । विभागले उनीहरुमाथि १९ करोड ९६ लाख रुपैयाँ विगो बराबरको राजश्व छली गरेको आरोप छ । उक्त बिगो असुल गरी जरिवाना र कैद सजाय माग दाबीसहित विभागले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको जानकारी दिएको छ ।…