काठमाडौं । नेपालमै पहिलो पटक हलिउड तथा बलिउडको चलचित्र पे पर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा शुरुवात गरेको डिशहोमको सिनेमाघर ईन्रनेशनलमा पौष ६ गतेदेखि हलिवुड चलचित्र ‘अनहिन्ज्ड’ रिलिज हुने भएको छ । दर्शकहरुले यो चलचित्र पौष ६ गतेदेखि दैनिक ६ शो, विहान ७ बजे, १० बजे, दिउँसो १ बजे, बेलुकी ४ बजे, ७…