काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नेताहरुको संरक्षणमा उद्योगीले उखु किसानलाई बक्यौता नतिरेको बताएका छन् । सार्वजनिक स्थानमा किसानलाई बक्यौता तिर्नु पर्छ भन्दै पहलमा हिँड्ने नेताहरु नै सरकारसँग गोप्यरुपमा उद्योगीको बचाउ गर्न आउने उनको भनाइ छ । ‘यहाँ न्यायको कुरा गर्दै उद्योगीलाई ठेगान लगानु पर्छ पनि भन्ने अनि ठेगान लगाउन खोज्दाचाहीँ हैन त्यसलाई…