आकर्षक तलब सुविधा हुने राष्ट्र बैंकमा ५० पदमा जागिर खुल्यो, कसरी दिने आवेदन ?

काठमाडौं । नेपालमा सरकारी जागिरहरुमा निकै नै आकर्षक तलब सुविधा भएको नेपाल राष्ट्र बैंकमा जागिर खुलेको छ । राष्ट्र बैंकको जनशक्ति विभागले विभिन्न पदमा गरेर ५० जनाको आवेदन खुलाएको छ । राष्ट्र बैंकले सहायक निर्देशक अधिकृत तृतिय प्रशासन तर्फ ३१ जनाको आवेदन माग गरेको छ । जसमा १७ जना खुल्ला,५ जना महिला,४ जना आदिवासी जनजाती,२…