काठमाडौं । नेपालको प्रमुख दातृ संस्था एशियाली विकास बैंक (एडिबी)ले दुई प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारका लागि १५० मिलियन अमेरिकी डलर) बराबरको ऋण प्रदान गर्ने भएको छ । नेपाली रुपैयाँमा उक्त ऋण रकम झण्डै १८ अर्ब बराबर रहेको छ । एडिबीले करिब १७ अर्ब ७४ करोड ८९ लाख ४५ हजार बराबरको ऋण सहयोग गर्न लागेको…