उद्योग वाणिज्य महासंघको निर्वाचन रोक्न माग गर्दै प्रशासनमा निवेदन, अबैधानिक भएको दाबी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचन रोक्न गर्न माग गर्दै जिल्ला प्रसाशन कार्यालय काठमाडौंमा निवेदन परेको छ। संस्थाको विधान र सर्वमान्य सिद्धान्त विपरीत निर्वाचन गर्न लागिएको भन्दै निर्वाचन रोक्न माग गर्दै उद्योग वाणिज्य महासंघ २ नम्बर प्रदेशका अध्यक्ष शिवशंकर साहले बिहीबार कठमाडौं प्रशासनमा निवेदन दिएका छन्। गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको…