काठमाडौं । उपप्रधानमन्त्री इश्वर पोखरेलले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कारण पार्टी विभाजनको नजिक पुग्न लागेको संकेत गरेका छन् । नेकपाका स्थायी समिति सदस्य रहेका पोखरेलले एकताकावेला गरिएको सहमती विपरित पूर्व समूहभित्रको आवद्धताका आधारमा समिकरण बनाएर खेल खेल्नखोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको बताएका छन् । एकताकावेला गरिएको सहमती विपरित पूर्व समूहभित्रको आवद्धताका आधारमा समिकरण…