दशैंमा अपेक्षाभन्दा बढी खसी बोका बिक्री

काठमाडौं । कोरोना महामारीको समयमै नेपालीहरूको महान चाडपर्व दशैंको अवधिमा व्यावसायीहरूले अनुमान गरेभन्दा बढी खसी बोका बिक्री भएको छ । कोरोना महामारीले गर्दा मानिसले आर्थिक मन्दि झेलिरहेको र अधिकांश मानिस आफ्नो गृहजिल्ला फर्केकाले दशैंको माहोलमा साचेजस्तो खसी बोका बिक्रि नहुने अनुमान लगाएता पनि दशैंको माहोलमा अपेक्षाभन्दा बढी खसी बोका बिक्री भएको चौपाया खरिद बिक्री संघले…