[caption id="attachment_72877" align="alignnone" width="810"] 172752359[/caption] ओखलढुङ्गा ।ओखलढुंगाका स्थानीय तहले डोजरको प्रयोग घटाएर स्थानीय युवालाई रोजगारी दिन थालेका छन् । विगतमा विकासनिर्माणका सबैजसो काममा डोजरको प्रयोग हुुने गरेको थियो । यस वर्ष डोजरसहितका मेशिनको प्रयोग घटाएर स्थानीय तहले युवाहरुलाई विकासनिर्माणको काममा परिचालन गरेका हुन् । कोरोनाको कहरका कारण रोजगारी गुमाएर गाउँ फर्किएका युवालाई आर्थिकोपार्जनको अवसर दिएर…