आचार्य बालकृष्णको पोशाक र जीवनशैली हेर्दा उनी व्यवसायी होइनन् । योग र आयुर्वेदको ज्ञान बाँडेका आचार्य बालकृष्णको परिचय केही वर्षदेखि फेरिएको छ । उनी भारतका अर्बपति व्यवसायी समेत हुन् । अरु अर्बपति जस्तो कर्पोरेट जीवनशैली नबिताएपनि फोब्र्स इन्डियाका अनुसार उनी भारतको ६६ औं धनी व्यक्ति हुन् । फोब्र्सका अनुसार उनीसँग २ अर्ब २० करोड अमेरिकी…