काठमाडौं । नविनियुक्त अर्थमन्त्री विष्णु प्रसाद पौडेलले पदभार ग्रहरण गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार मन्त्री बनेका पौडेलले बिहीबार पदभार ग्रहण गरेका हुन् । शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेपछि पौडेल अर्थ मन्त्रालय पुगेका हुन । उनले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । यसअघि पौडेल पहिलो…